बोको हरामद्वारा ५० भन्दा बढी बालबालिका अपहरित
संयुक्त राष्ट्रसंघ । नाइजेरियाको सरकारद्वारा आतङ्ककारी घोषित समूह बोको हरामले बिहीबार एक ग्रामीण क्षेत्रमा रहेको विद्यालयबाट ५० जनाभन्दा बढी बालबालिकालाई अपहरण गरेर लगेका छन् । संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ)को जानकारी...