बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जिया अस्पतालमा, स्वास्थ्य चिन्ताजनक
एएफपी । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य अवस्था अस्पताल भर्ना भएयता लगातार बिग्रिएको छ । उनका परिवार र पार्टीका सदस्यहरूले नागरिकहरूलाई उनको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गर्न अनुरोध...