सरकारले युवालाई विदेश पलायनबाट रोक्न विशेष कार्यक्रम मार्फत सम्बोधन गर्न ढिला भइसक्यो : उपाध्यक्ष बस्नेत
काठमाडौँ । राष्ट्रिय युवा परिषद्का उपाध्यक्षले सरकारले युवाको लागि तय गरेको नीति तथा विभिन्न कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न नसक्नुको प्रमुख कारण सरकारले यो क्षेत्रमा छुट्याएको अति न्यून बजेटलाई देखाएका छन्...