समस्याको निकास खोजिए कर्मचारी तोकिएको क्षेत्रमा खटिन्छन्
बहुचर्चित बनेको कर्मचारी समायोजन अध्यादेश यतिबेला सबै कर्मचारीको चासोको विषय बनेको छ । कर्मचारी समायोजन ऐन २०७४ को सफल कार्यान्वयन हुन नसकेकै कारण अध्यादेश २०७५ ल्याउँदै गर्दा कर्मचारी तथा कर्मचारीका...