उपप्रधानमन्त्री पौडेलको दाबी : अर्थ मन्त्रालयले डेटामा खेल्दैन, जे हो तथ्य त्यही सार्वजनिक गर्छ
काठमाडौँ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयले डेटामा नखेल्ने बताएका छन्। आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा डेटामा मन्त्रालयले चिटिङ नगरी जे छ त्यही राख्ने गरेको बताएका हुन्। ...