प्रधानमन्त्री ओलीले भने-चीनमा नेपाली चिया निर्यात गर्न सरकारले सहजीकरण गर्छ
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले चीनमा नेपाली चिया निर्यातको सहजीकरणको लागि सरकारले गृहकार्य थालेको बताएका छन् । गत डिसेम्बर ५ देखि २० दिनसम्म चीनको वाणिज्य मन्त्रालयको प्रायोजन तथा फुजियान प्रान्तस्थित...