१६ फाल्गुन २०८१, शुक्रबार
अर्थतन्त्रले धेरै कठिनाइको सामना गर्नुपरेको छ : चिनियाँ राष्ट्रपति सी
काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङले बेइजिङमा हुने प्रमुख राजनीतिक बैठकअघि प्रकाशित एक लेखमा देशको अर्थतन्त्रले अझै पनि ‘थुप्रै कठिनाइ’ को सामना गरिरहेको बताएका छन् । “अहिले बाह्य वातावरणमा आएको...