निर्माण व्यवसायीलाई चाँडै भुक्तानी दिन्छौँ : मन्त्री दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माण व्यवसायीहरूको भुक्तानी चाँडै दिइने बताएका छन् । मन्त्री दाहालले निर्माण व्यवसायीले भुक्तानी नपाउने अवस्था हुन नहुने बताए । उनले काम सकेर...