चालीस लाख खर्चेर खेलमैदान निर्माण
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-४ दग्नाममा खेलमैदान निर्माण भएको छ। दग्नामको एकता युवा क्लबले गाउँपालिका, प्रदेश सरकार, जलविद्युत् आयोजना र स्थानीयवासीको सहयोग जुटाएर प्यारापिटसहितको खेलमैदान निर्माण गरेको हो। ४० लाखको लागतमा एक सय मिटर लम्बाइ र ५० मिटर चौडाइ...