सर्वोत्तमको आईपीओ भर्न न्यूनतम १८ हजार ४५ रुपैयाँ चाहिने
काठमाडौँ । पहिलो पटक बुक बिल्डिङ पद्धतिबाट मूल्यांकन भई सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि फागुन १३ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थागत लगानीकर्ता, वैदेशिक रोजगारमा रहेका तथा...