समस्यामा परेका ऋणीका लागि राष्ट्र बैंकले ल्यायो नयाँ व्यवस्था
काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्यामा परेका ऋणीलाई नयाँ व्यवस्था लागु गरेको छ । बैंकले आउँदो चैत मसान्तसम्म कर्जाको पुनरतालिकीकरण वा पुनर्संरचना गर्न सक्ने व्यवस्था लागु गरेको हो । बैंक...