लघुवित्तको ऋण असुलीमा कठोर विधि अपनाउन नपाइने (प्रतिवेदनसहित)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूका समस्या र समाधान अध्ययन प्रतिवेदन जारी गर्दै ऋण असुलीसम्बन्धी मार्गदर्शन दिएको छ । ऋण असुलीसम्बन्धी मार्गदर्शन ऋण लिएपछि ऋणीहरूले नियमअनुसार ऋण भुक्तानी...