अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार : मन्त्री रिजाल
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले वर्तमान अर्थतन्त्रको समस्याको दीर्घकालीन समाधान गर्न निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौँमा उद्योग वाणिज्य महासङ्घले आयोजना...