खुल्यो कोशी प्रदेशमा अध्यादेशबाट बजेट ल्याउन बाटो
काठमाडौँ । कोशी प्रदेशमा अध्यादेशबाट बजेट ल्याउन बाटो खुलेको छ । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा २०२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेसँगै अध्यादेशबाट बजेट ल्याउने...