सासू–बुहारी अन्तरक्रियाका लागि बजेट विनियोजन
काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिकाले सासू-बुहारी अन्तरक्रिया कार्यक्रमका लागि एक लाख बजेट विनियोजन गरेको छ। गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०-८१ मा सो कार्यक्रमका लागि बजेट छुट्याएको हो। समाजमा सासू र...