आर्थिक वर्ष २०८०/८१ को सिद्धान्त र प्राथमिकता विधेयक प्रतिनिधि सभामा पेस
काठमाडौँ । प्रतिनिधि सभामा आर्थिक वर्ष २०८०/८१ को सिद्धान्त र प्राथमिकता विधेयक पेस भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा...