नोटमा हस्ताक्षर गर्ने गभर्नर र अर्थ सचिवको मासिक तलबभत्ता कति हुन्छ ?
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको वार्षिक प्रतिवेदन अनुसार गभर्नरले आर्थिक वर्षमा लिएको मासिक तलबभत्ता र अन्य सेवासुविधा हेर्दा प्रतिमहिना ४ लाख ८ हजार ७७१ रुपैयाँ २५ पैसा प्राप्त गर्ने देखिएको...