महासङ्घका पदाधिकारी र गभर्नरबीच ब्याजदर घटाउनेबारे छलफल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारी र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटवार्ता भएको छ । बुधबार महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको नवनिर्वाचित पदाधिकारी तथा कार्यकारिणी समिति सम्मिलित...