२५ कार्तिक २०७९, शुक्रबार
गरिमा विकास बैंकले साढे १४ प्रतिशत लाभांश दिने
काठमाडौँ । गरिमा विकास बैंकले लाभांश प्रस्ताव गरेको छ । २४ कात्तिक बिहीबार बसेको बैंक सञ्चालक समिति बैंठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १४.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।...