काठमाडौँकै उम्मेदवारले बुझाएनन् निर्वाचनको खर्च विवरण
काठमाडौँ । देशको सङ्घीय राजधानी काठमाडौँकै उम्मेदवारले निर्वाचनको खर्च विवरण नबुझाएको पाइएको छ । निर्वाचनको मत परिणाम सार्वजनिक भएको ३० दिनभित्र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा खर्च बुझाउनुपर्ने कानुनी व्यवस्था छ।...