सरकारद्धारा कोरोना प्रभावित व्यबसायिका लागि व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि जारी
काठमाडौँ । कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि प्रभावकारी ढङ्गले कर्जा उपलब्ध गराउन सरकारले व्यावसायिक...