यस्तो छ लघु उद्यम विकास कार्यक्रम(मेड्पा) निर्देशिका
काठमाडौँ । लघु उद्यमको विकास र प्रवर्धन माध्यमबाट गरिबी निवारणमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन निर्देशिका, २०७७ सरकारले स्वीकृत गरेको छ । सम्बन्धित...