आईपीओ निष्कासन गर्ने तयारीमा यी तीन कम्पनी, बोर्डसँग मागे अनुमति
काठमाडौँ । दुई लघुवित्त र एक हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ। जीवन विकास लघुवित्त, सयपत्री हाइड्रोपावर र मनकामना स्मार्टले प्रथम शेयर (आईपीओ) निष्कासन...