सुनको मूल्यमा नयाँ रेकर्ड, पुग्यो तोलाको ७७ हजार ६ सय रुपैयाँ
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ। बिहीबार छापावाला सुनको मूल्यले ७७ हजार ६ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको छ। बुधबार प्रतितोला ७७ हजार...