पुसभित्र सबै स्थानीय तहमा बैंक पुग्छन् : अर्थमन्त्री खतिवडा
काभ्रेपलाञ्चोक । अर्थमन्त्री डा. युवराज खतिवडाले आउँदो पुस मसान्तभित्र मुलुकका सबै स्थानीय तहमा बैंकिङ सेवा पुग्ने बताएका छन् । पनौती नगरपालिका–४ स्थित अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको उद्घाटन कार्यक्रमलाई सम्बोधन...