सहकारी प्रवद्र्धनका लागि रणनीतिक योजनाको खाँचो
जनकपुरधाम । आउँदो २० वर्ष सहकारी क्षेत्रको दीर्घकालीन रणनीतिक योजना समतामूलक आर्थिक एवम् सामाजिक रूपान्तरण उन्मुख हुनुपर्नेमा जोड दिइएको छ । जनकपुरधाममा सम्पन्न सहकारी क्षेत्रको दीर्घकालीन रणनीतिक योजनाका लागि प्रदेशस्तरीय...