जंगबहादुर राणा पछिको सहासिक पहिलो प्रधानमन्त्री केपी ओली
पृष्ठभूमि दोस्रो संविधान सभाबाट नेपालको संविधान जारी गर्ने मामलामा भारतले विभिन्न बहाना बनाइरहेका बेला नेपालका सबै राजनीतिक पार्टीहरू एकजुट भएर भारतले दिँदै आएको दबाबलाई बेवास्ता गरी संविधान जारी भयो ।...