प्रधानमन्त्री प्रचण्डका निर्देशनले जन्माएका प्रश्नहरु
“हामी अर्ति दिँदा डोकोमा भरेर दिन्छौ, अर्ति लिँदा तिलसँग जोखेर लिन्छौ ।” अज्ञात प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ हुनासाथ राष्ट्र र जनताले युगौंसम्म सम्झने उदाहरणीय काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरेका...