संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदा वृत्ति विकासको बाधक
मुलुकमा संघीयता कार्यान्वयनको चरणमा छ । राज्यका सबै संरचनालाई संघीय ढाँचामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढिरहेको सन्दर्भमा आवश्यक पर्ने ऐन कानुनहरू निर्माण तथा संशोधन गर्ने कार्यहरू पनि अघि बढिरहेको छ...