हेर्नुस् सामान्य प्रशासन मन्त्रालयको स्वेच्छाचारिताको पराकाष्ठा (प्रमाणसहित)
यस वर्षको शाखा अधिकृतको नतिजा लोक सेवा आयोग केन्द्रीय कार्यालय अनामनगरले मिति २०७४/०८/१२ गते निष्काशन गरेसँगै गत वर्ष मिति २०७३/०८/१५ मा मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय नयाँ वानेश्वरबाट नायव सुब्बा सिफारिस भएका...