खुट्टा नकमाइकन जनशक्ति विकासको भारी बोकौँ
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय नेपालको शिक्षा नीति, विज्ञान प्रविधि नीति तथा मापदण्ड निर्धारक र समग्र विद्यालय शिक्षादेखि विश्वविद्यालय शिक्षासम्मको दिशा निर्देशक, नियामक र नियन्त्रक हुँदै समग्र पक्षको जबाफदेही निकाय...