जबाफदेही निजामती सेवा र व्यवस्थापन परीक्षण
सेवाग्राही सन्तुष्टि हुने गरी नियमानुसार गुणस्तरीय छरितो सेवा प्रदान गर्नु नै सुशासन हो । सुशासनको प्रत्याभूति दिन व्यवस्थापकीय पक्ष वैज्ञानिक एवं निष्कलङ्क तथा चुस्त दुरुस्त हुनुको विकल्प छैन । व्यवस्थापनलाई...