सय वर्षभन्दा लामो इतिहासको साक्षी कालिका मन्दिर
पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित बाघमाराको सय वर्षभन्दा अघिदेखिको इतिहासको साक्षी हो, यहाँको कालिका मन्दिर । पछिल्लो समय बजारीकरणको विकास र विस्तार भए पनि यहाँ बस्ती बस्नुअघिदेखि नै अस्तित्वमा रहेको...