पछिल्लो पाँच महीनामा लैङ्गिक हिंसाका घटनामा वृद्धि
काठमाडौं । पछिल्लो पाँच महीनामा जबर्जस्ती करणी, करणी उद्योग, बहुविवाह, बालविवाह, घरेलुहिंसा र अवैध गर्भपतनजस्ता लैङ्गिक हिंसाका घटनामा वृद्धि भएको छ । वि.सं. २०७५ वैशाखदेखि भदौ महीनासम्म जबजस्ती करणी ७१०,...