३ दिने लोककला प्रशिक्षण, कार्यशाला तथा गोष्ठी सम्पन्न
कोहलपुर । लोककलाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ तीनदिने लोक कला प्रशिक्षण, कार्यशाला तथा गोष्ठी विहिबार उत्साहजनक रुपमा सम्पन्न भएको छ । कार्यक्रम नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, लोककला विभागको...