बार्दली फाउण्डेसनद्धारा विशेष कार्यक्रम गरिने
नेपालगन्ज । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय ८ औ जन्मजयन्तीको अवसरमा शुरु गरिएको पाक्षिक कार्यक्रमको समापन समारोहलाई बार्दली फाउण्डेसनले शनिबार विशेष कार्यक्रमको आयोजना गरी भव्यताका साथ सम्पन्न गर्ने भएको छ...