‘बम–सरस्वती स्मृति पुरस्कार’ लामिछानेलाई
बागलुङ । धौलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको ‘बम–सरस्वती स्मृति पुरस्कार’ चितवनका साहित्यकार ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’ लाई प्रदान गर्ने भएको छ । बागलुङको मूलपानी घर भई हाल बेल्जियममा बस्ने...