‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’ चार श्रष्टालाई
काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो सातौं वार्षिक उत्सवको अवसरमा ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’ चार जना स्रष्टालाई प्रदान गर्ने घोषणा गरेको छ । नाट्य...