आइपीएलमा दिल्लीलाई हराउँदै राजस्थानको लगातार दोस्रो जित
काठमाडौँ । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा राजस्थान रोयल्सले लगातार दोस्रो जित निकाल्दा दिल्ली क्यापिटल्सले दोस्रो हार व्यहोरेको छ । बिहीबार राति भएको खेलमा राजस्थानले दिल्लीलाई १२ रनले पराजित गरेको...