आईपीएल : सञ्जुको उत्कृष्ट ब्याटिङमा राजस्थानको विजयी सुरुवात
काठमाडौँ । कप्तान सञ्जु स्यामसनको उत्कृष्ट ब्याटिङमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा लखनऊ सुपर जायन्ट्सलाई २० रनले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि १९४ रनको...