आइसिसी विश्वकप लिग-२ : नेपाल ओमानसँग १०२ रनले पराजित
काठमाडौँ। आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले हार बेहोरेको छ। टियु मैदानमा वर्षाले प्रभावित भएको खेलमा नेपाल डिएलएस मेथडमा १०२ रनले पराजित भएको हो। ओमानले दिएको ३०६ रनको लक्ष्य पछ्याएको नेपालले...