लिग-२ क्रिकेट : नेपाललाई स्कटल्याण्डले दियो २४४ रनको लक्ष्य
काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले नेपालसामु २४४ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले...