शुभमन गिललाई पछि पार्दै एक दिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिए बाबर आजम
काठमाडौँ । पाकिस्तानका पूर्वकप्तान बाबर आजम आईसीसी एक दिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिएका छन् । आईसीसीको पछिल्लो वरीयतामा भारतका ओपनर ब्याटर शुभमन गिललाई पछि पार्दै बाबर एक दिवसीय क्रिकेटको ब्याटरमा...