पाकिस्तानविरुद्ध नेपालको कमजोर सुरुआत, ५ विकेटको क्षतिमा नेपालको ७० रन
काठमाडौँ । एसिसी उन्नाइस वर्षमुनि (यु-१९) को एसिया कप क्रिकेटमा नेपालले कमजोर सुरुआत गरेको छ। दुबईमा भइरहेको खेलमा पाकिस्तानविरुद्ध टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित ५० ओभरमध्ये...