आईसीसी एकदिवसीय विश्वकप : १०० रन नपुग्दै भारतका ३ खेलाडी आउट
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियासँगकाे खेलमा भारत दबाबमा देखिएकाे छ । हैदराबादमा टस हारेर ब्याटिङकाे निम्ताे पाएको भारतले १०० रन नजाेड्दै ३ विकेट गुमाएकाे छ । भारतका कप्तान...