विश्वकप क्रिकेटमा दुई व्याटरको शतकसँगै इग्ल्याण्डमाथि न्युजिल्याण्डको सानदार जित
काठमाडौँ । १३ औँ विश्वकप क्रिकेटमा न्युजिल्याण्डले इग्ल्याण्डलाई हराएको छ। साविक विजेता इग्ल्याण्डलाई साविक उपविजेता न्युजिल्याण्डले अघिल्लो पटको बदला लिदै पहिलो खेलमा ९ विकेटले हराएको हो। यस अघि टस हारेर...