विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई दियो ४०० रनको विशाल लक्ष्य
काठमाडौँ । आईसीसी एक दिवसीय क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई ४०० रनको विशाल लक्ष्य दिएको छ । मुम्बईको वानखेडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा...