श्रीलङ्का बन्यो विश्वकप छनोटका सबै खेल जित्ने पहिलो टोली
काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा श्रीलङ्काले वेष्ट इण्डिजमाथि ८ विकेटको शानदार जित निकालेको छ। जितका लागि वेष्ट इण्डिजले दिएको २४४ रनको लक्ष्य श्रीलङ्काले ४४.२...