इण्डियन प्रिमियर लिग : मुम्बई इण्डियन्सले गुजरात टाइटन्सलाई २७ रनले हरायो
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इण्डियन्सले शीर्ष स्थानको गुजरात टाइटन्सलाई २७ रनले हराएको छ। शुक्रबार राति वाान्खडे क्रिकेट रङ्गशालामा सम्पन्न खेलमा मुम्बईले प्रस्तुत गरेको २१९ रनको लक्ष्य...