आईसीसीको घोषणा- अब महिला र पुरुष खेलाडीको पुरस्कार बराबर
काठमाडौँ । आईसीसीको विश्वव्यापी प्रतियोगितामा प्रतिस्पर्धा गर्ने पुरुष र महिला खेलाडीले अब समान पुरस्कार राशि पाउने भएका छन् । दक्षिण अफ्रिकाको डर्नमा भएको वार्षिक सम्मेलनमा आईसीसीले आफ्ना सबै महिला र...